चौथो बिल्डकन तथा उड एक्स्पो २०१८ भृकुटीमण्डपमा

चौथो बिल्डकन तथा उड एक्स्पो २०१८ भृकुटीमण्डपमा

काठमाडौ । निर्माण समाग्री सम्बन्धि बृहत अन्तराष्ट्रिय प्रदर्शनी शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुदैछ । तीन दिनसम्म चल्ने चौथो बिल्डकन तथा उड एक्स्पो २०१८ हुन लागेको हो ।

निर्माण तथा काष्ठ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने तथा नेपालमा उपलब्ध समागी्र र प्रविवधको प्रवद्र्धन गर्ने उदेश्यले प्रदर्शनी गर्न लागेको आयोजकले जनाएको छ।

चौथो बिल्डकन तथा उड एक्स्पो २०१८ प्रदर्शनीमा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, जर्मनी, इटाली लगायतका वहुप्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने छ ।

Share