निर्माण भएको १० वर्षमै बेलिब्रिज जोखिममा

निर्माण भएको १० वर्षमै बेलिब्रिज जोखिममा

काठमाडौ । कर्णाली राजमार्गको तिला नदीमा रहेको बेलिब्रिज जिर्ण अवस्थामा पुगेको छ । कालिकोट र जुम्लामा सवारी साधन पु¥याउन १४ वर्ष अगाडी निर्माण गरिएको तिला नदीको बेलिब्रिज पुननिर्माण र मर्मत नहुदाँ जिर्ण अवस्थामा पुगेको हो ।

तत्कालीन राजमार्गको निर्माण कार्य जिम्मा लिएको नेपाली सेनाले त्यति बेलै निर्माण गरेको बेलिब्रिज १० वर्षमै जोखिममा परेको हो ।

Share