लुकेको प्रेम…

लुकेको प्रेम…

तिम्लाई देख्दा झुक्छन् आँखा
बढ्छ किन धडकन
थरथर काप्ने ओठहरूको
बुझी देउंन तड़पन !

ओ प्रिय तिम्लाई आफ्नो
दिलमा राखी सके
तिम्रै हुने वाचा मैले मनमनै
भाकी सके !

भोक छैन, होश छैन, मन
कता हरायो
नींद छैन आँखामा तिम्रो
मायाले सतायो !!

– करिश्मा घम

Share