नेपालमाथि भारतको गिद्धे नजर कायमै : सीमाविद् श्रेष्ठ

नेपालमाथि भारतको गिद्धे नजर कायमै : सीमाविद् श्रेष्ठ

काठमाडौ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारतबीचको खुल्ला सीमाना व्यवस्थित गर्न सरकारसँग आग्रह गरेको छ।

काठमाण्डौमा भएको कार्यक्रममा सीमाविद् श्रेष्ठले  देशको सीमाना निक्कै संवेदनशील भएकोले समयमै उचित पहल गर्नु पर्नेमा जोड दिएको हो।

कार्यक्रममा सीमाविद् श्रेष्ठले बोल्दै भारतले नेपाललाई गिद्धे नजरले हेरिरहेको पनि सीमाविद् श्रेष्ठले प्रष्ट पारे ।

Share