हट विकिनी फोटोशुटले बलिउडमै हङ्गामा हच्चायो

हट विकिनी फोटोशुटले बलिउडमै हङ्गामा हच्चायो

काठमाडौ । त्रिशलाले हट विकिनी फोटोशुटको तस्वीर शेयर गरेपछि वलिउडमै हङ्गामा मच्चिएको छ । इन्स्टाग्राम एकाउण्टमा हट विकिनी तस्विर शेयर गरेपछि सारा वलिउड संसारमा भूकम्पीय ज्वालामूखी गएको हो ।

विकिनीवाली त्रिशला बलिउडका कुनैबेला सुपरस्टार नै मानिएका हिरो सञ्जय दत्तकी छोरी हुन् । त्रिशलाले अहिलेसम्म विजनेश बाहेक बलिउडको कुनैपनि फिल्मी इण्डष्ट्रिमा एन्ट्रि गरेकी छैनन् ।

यद्यपी उनको चर्चा भने बलिउडमा अहिले नै चरमउत्कर्षमा पुगेको छ । त्रिशला अहिले विदेशमा विजनेश गरिरहेकी छन् भने उनी विजेनेशमै खुशी छिन् र यही पेशामा रमाउन चाहेको पनि वताइएको छ ।

त्रिशला अब आफ्ना पिता संजय दत्तको प्रोडक्शन हाउससँगै ठूलो पर्दामा चाँडै देखिन सक्ने बताइएको छ । उनको हिन्दी भाषा त्यति राम्रो नभएको कारण अलि गाह्रो पर्ने गरेको संजय दत्तको भनाई रहेको छ ।

छोरी बलिउडमा आउन चाहेको खण्डमा धेरै मेहनत गर्नु पर्ने पिता संजयले बताएका छन् । छोरी त्रिशला दत्तलाई राम्रोसंग हिन्दी भाषा सिकाउनै बाँकी रहेको पिता सञ्जय दत्तले भनेका छन् ।

Share