नजरैले जलाउँने चर्चित एण्ड हटेष्ट मोडेल स्मीता थापा

नजरैले जलाउँने चर्चित एण्ड हटेष्ट मोडेल स्मीता थापा

काठमाडौं । मोडल स्मीता थापा एक अत्यन्तै शालिन र हट मोडल हो भनेर जो कसैलाई चिनाइरहनु पर्दैन । उनका सुन्दर तस्वीरहरु  देख्नासाथ सबैमा एक किसिमको मनमा ज्वाला नै दन्किने गर्दछ।

किनकि उनको जख्मी शारीरिक रुपमा गुणात्मक आकर्षणले भरिएको लोभ लाग्दो जीउडाल नै हो । जो कोही पनि उनको आकर्षण नै आकर्षणले भरिएको पवित्र मानवरुपी मन्दिरमा लोभिने गर्दछ ।

त्यस्तैगरी सामाजिक सञ्जालहरुमा उनका ती गहन भनाईहरु र शरीररुपी सुन्दर मन्दिरको फरक फरक पोजमा लोभलाग्दा अनि मनै कुढिँने सुन्दर तस्वीरहरु भाइरल बन्ने गरेका छन्।

यी ५ शब्दको परिभाषा यसरी गर्छिन् मोडेल स्मीता थापा :-

  • कफी : नर्कजस्तो कालो हुन्छ, मृत्यु जस्तो कडा र प्रेम जस्तो गुलियो ।
  • कुकुर : एउटा घर कहिले पनि एक्लो वा सुनसान हुँदैन जबसम्म त्यस घरमा एउटा प्रिय कुकुर पर्खिएर बसेको हुन्छ ।
  • महिला : हो, हामी महिला हौं र हामीसँग स्तन छन् जुन हातखुट्टा जस्तै हुन् । स्तन स्त्रीको एउटा अंग हो । एउटा फरक के हो भने कोहीसँग साना र कोहीसँग ठूला हुन्छन् । प्राकृतिक स्तन । मेरो शरिरलाई माया गर्छु । कर्भी शरिर छ । स्तनका आकार छन् । ठूला स्तनका।
  • आफू : मलाई छान वा छाड। म कुनै संचित योजना होइन । र अवश्य पनि दोस्रो चाहना त हुँदै होइन ।
  • पुरूष : मानिसहरू सर्ट नलगाएका शरिरका तस्बिर राख्छन् । तर महिला देखाउन सक्तिनन् । महिला विकीनीका तस्बिर र भिडियो राख्नका लागि स्वीकारयोग्य छन्। तर विकिनी भन्दा ज्यादा देखिने राख्नका लागि स्वीकारयोग्य छैनन् । मलाई मतलब छैन । यदि यो तस्बिरले मलाई अप्ठेरो वा गाह्रो पार्छ भन्ने । म अनैतिक चिजलाई बढावा दिइरहेकी छैन । म स्वप्रेम बारे बढावा दिइरहेकी छु । यो आत्मविश्वास बढाइरहेकी छु । अरु परिवर्तन गर्ने विचार नदेऊ । तिमि को हौ र के हुन चहान्छौ ? मेरो शरिरको इच्छा, ऐना सेल्फी ।
Share