५२ औ वर्षमा प्रवेश

५२ औ वर्षमा प्रवेश

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक आजदेखि ५२ वर्षमा प्रवेश गरेको छ । पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो।

बैंकले आज ५२ वर्षमा प्रवेश गरेको अवसरमा दिउँसो १ बजे काठमाण्डौँमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । राष्ट्रिय वाणिज्य बैंक ऐन २०२१ अन्र्तगत २०२२ साल माघ १० गते स्थापना भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकसँग देशभर २ हजार ६ सय कर्मचारी सहित देशभरमा १६० वटा शाखा रहेका छन् ।

Share