जोखिम कम भएपनि सास्ती भने उस्ताको उस्तै

जोखिम कम भएपनि सास्ती भने उस्ताको उस्तै

काठमाडौ । चितवनको नारायणगढ मुग्लिङ्ग सडकखण्डमा अहिले यात्रुहरुलाई जोखिम कम छ । तर सास्ती भने उस्तै छ ।

नारायणगढ मुग्लिङ्ग सडकखण्डमा गाडीहरु घण्टौ जाममा फँस्दा सास्ती खेप्नु पर्ने अबस्था रहेको छ । सडकको ३६ मिलोमिटर यात्रामा सामान्यत न्यूनतम ३ देखि ५ घण्टासम्म यात्रा समय लाग्ने गरेको छ ।

मुख्य गरी गाडीहरुको उछिनापाछिन र बेलाबेलामा गाडी विग्रँदा ठुलै समस्या हुने गरेको चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले बताए।

Share