जनचेतना जगाउन सप्ताहव्यापी कार्यक्रमको तयारी

जनचेतना जगाउन सप्ताहव्यापी कार्यक्रमको तयारी

काठमाडौ । ललितपुरमा आज पत्रकार सम्मेलन गरि सरकारले विषादी बारे जनचेतना जगाउन सप्ताहव्यापी कार्यक्रम मनाउने भएको छ।

बाली संरक्षण निर्देशनालय, निर्देशक समिति र मातहतका जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा बिषादी सप्ताह आयोजना हुन लागेको हो।

वाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक अच्युत प्रसाद ढकालले ललितपुरमा आज पत्रकार सम्मेलन गरि पुस १७ गतेदेखि २३ गतेसम्म विषादी जनचेताना वसम्बन्धी अभियान चलाउने जानकारी दिए ।

Share