कर्णालीमा परम्परागत अन्नबाली लोपोन्मुख

कर्णालीमा परम्परागत अन्नबाली लोपोन्मुख

काठमाडौ । कर्णालीमा परम्परागत अन्नबाली लोप हुदैँ जान थालेको छन् । स्थानीय बासिन्दा रोजगारीका लागि पलायन हुनु र चामललाई मात्र खाद्यान्न ठान्ने सोंच बढेकाले किसानले अन्नबाली लगाउन छोडेका छन् ।

कर्णालीमा राम्रो उत्पादन हुने अन्नबाली कोदो, फाजर जौं, आलु, चिनो, मकै, कालो र रातो मार्सी धान लगायतका अन्नबालीको उत्पादनमा कमी आईरहेको छ।

जिल्ला कृषि बिकास कार्यालयका प्राबिधिक सहायक परशुराम काफ्लेले अस्तित्वमा रहेका बालीको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्नु पर्नेमा जोड दिए।

Share