बर्षभरीकै छोटो दिन

बर्षभरीकै छोटो दिन

काठमाडौ । आज पौष ६ गते । अर्थात बर्षभरीकै सबभन्दा छोटो दिन । आजदेखि दिन छोटो हुँदै गर्दा रात भने लामो हुने गर्दछ ।

दीर्घवृत्तमा घुम्ने सूर्य पृथ्वीको दक्षिणी गोलार्धको पूर्वी किनारबाट ढिलो उदाउने र दक्षिणी गोलार्धकै पश्चिमी किनारबाट चाडै अस्ताउने हुँदा आजको दिन छोटो भएको हो।

आज सूर्य ढिलो उदाएर चाडै अस्त हुनेछन् । आज काठमाडौँको सूर्योदय ६ः५२ बजे भएको थियो भने सूर्यास्त बेलुका ५ बजेर १२ मिनेटमा हुनेछ।

यस अनुसार आजको दिन मात्र १० घण्टा २० मिनेटको रहने छ । सामान्यतः १२ घण्टाको दिन हुने गर्दछ ।

Share