मतदान उत्साहपूर्ण ढङ्गबाट हुदै

मतदान उत्साहपूर्ण ढङ्गबाट हुदै

सानुराजा पुरी काठमाडौ । नागार्जुन नगरपालिका वडा नं. ६ को मतदानकेन्द्रमा उत्साहपूर्ण रुपमा मतदान भैरहेकोछ । विहान नागार्जुन नगरपालिकै वडा नं. ७ मा बम राखिएको हल्लाले खासै असर पारेन, रत्नराज्य मतदानकेन्द्रमा अहिले शान्तिपूर्ण रुपमै मतदान भैरहेको हाम्रा सम्बाददाताले वताएका छन् ।