कटारी नगरपालिकामा उर्लिएको जनसागर

कटारी नगरपालिकामा उर्लिएको जनसागर

सन्तोष कार्की/कटारी उदयपुर । उदयपुरको कटारी नगरपालिका बामगठबन्धनको चुनावी प्रचार प्रसार अहिले ह्वात्तै गर्माएको छ ।

आज राती १२ बजेदेखि मौन अवधि शुरु हुदैछ । चुनावी प्रचार प्रसारमा बामगठबन्धनको उर्लदो भेल झै थामी नसक्नु जनसागर नै उर्लिएको छ।

आकर्षणयुक्त नारा घन्काएर बामगठबन्धनले कटारी नगरपालिका लगाएत वरपरका क्षेत्रमा चुनावी प्रचार प्रसार तीब्र पारेका छन् ।