भोलि सार्बजनिक विदा दिने सरकारको निर्णय

भोलि सार्बजनिक विदा दिने सरकारको निर्णय

काठमाडौ । नेपाल सरकारले भोलि २०७४ साल मंशीर १५ सार्बजनिक विदा दिने निर्णय गरेको छ ।

भोलि हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन (वाह्र रव्विउल) को शुभअवसरमा भोलि मंशीर १५ गते शुक्रवार सार्वनिक विदा दिने निर्णय गरेको हो।

तदनुसार डिसेम्बर १, २०१७ तथा इसाई धर्मावलम्वीहरुको पर्व क्रिस्मस डे (डिसेम्बर २५ तारिख) पौष १० गते सोमबार सार्बजनिक विदा दिने भनी निर्णय गरेको छ।