दुई छेस्का : हक

दुई छेस्का : हक

चढ्दो यो उमेरमा देखिने मातै

बैमानी ।

कसैको यादमा आँसु झार्ने रातै

बैमानी ।

जतिमाया पाए’ नी बटारिन

खोज्ने मन ।

लाग्छ प्रियतम भन्ने जातै

बैमानी ऽऽऽऽऽऽऽऽ

हकदैया खोज्छ किन उनीमाथी

मन ।

ठान्छ मेरै हो अधिकार त्यो

जीवन।

रवाफ जमाउन पाउँदा मक्ख

आफैंमा ।

भन्छ मेरै हो धर्ती मेरै हो निलो

गगन ।

-दिपक अभिमन्यू