नायिका शुभेच्छा थापाको जिन्दगीले यसरी कोल्टे फेर्यो…

नायिका शुभेच्छा थापाको जिन्दगीले यसरी कोल्टे फेर्यो…

काठमाडौ । एन एच एस मिडिया को प्रस्तुतिमा नित्याशिवाको आवाज, पुस्कर सुनुवारको संगीत अनि शंकर अधिकारी घायलको गीत र निर्देशन रहेको म्यूजिक भिडियो भर्खरै रिलिज भएको छ ।

राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी फिल्म कलाकार, वरिष्ठ उद्योगी, व्यापारी र पत्रकारहरुमाझ “आज फेरी जिन्दगीको” म्यूजिक भिडियोलाई छायांकन सकिएनासाथ तात्तातै रिलिज गरिएको हो।

“आज फेरी जिन्दगीको” म्यूजिक भिडियोलाई रामकृष्ण कडेलको छायांकन गरेका हुन् भने प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।

त्यस्तैगरी चर्चित नायिका शुभेच्छा थापा, अजय खडका र नव नायिका तुलसा निरौलाको अभिनयलाई हट अवतारमा देख्न सकिने छ।

हेर्नुहोस् हट भिडियो यस्तो छ …