बंगलादेशमा हुने साफ सुजुकी कप २०१८ को खेलतालिका सार्वजनिक

काठमाडौ । साफ सुजुकी कप २०१८ को खेलतालिका सार्वजनिक भएको छ । आयोजक बंगलादेशको ढाकामा बुधवार सार्वजनिक भएको तालिका अनुसार नेपाल समुह ए मा परेको छ । दक्षिण एसियामा रहेका ७ देशको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा नेपालसंगै आयोजक बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् भने समुह बी मा

Read More

धनगढी टिम चौराहाले जित्यो डिपीएल क्रिकेटको ट्रफि सहित २५ लाख नगद

काठमाडौ । धनगढीमा जारी प्रिमियर लिग डिपीएल क्रिकेटको उपाधि धनगढी टिम चौराहाले जितेको छ । शुक्रवार भएको फाईनलमा काठमाडौं गोल्डेन्समाथि २१ रनको रोमाञ्चक जित निकाल्दै धनगढीले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि जितेको हो। धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १

Read More

पूर्वाञ्चलस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापालाई

भोजराज कार्की, सोलुखुम्बु । जिल्लाको सदरमुकाम सल्लेरीमा ३ दिनदेखि जारी पूर्वाञ्चलस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाले जितेको छ। यहाँको एक मात्र कबर्ड हल सल्लेरीमा सम्पन्न प्रतियोगितामा १४ जिल्लालाई पछि पार्दै झापाले उपाधि कब्जा गरेको हो। पुरुष तथा महिला सिंगल र डबल्सतर्फको प्रतियोगितामा झापाले २ स्वर्ण, १ रजत तथा १ कास्य जितेको छ

Read More

सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा प्रवेश

काठमाडौ । विराटनगर किंग्सलाई हराउँदै सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा ६ विकेटले हराउँदै अत्तरिया चौथो टोलीका रुपमा प्ले अफ प्रवेश गरेका छन् । हारसँगै पारस खड्काको विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ । वर्षाले बाधा उत्पन्न गरेपछि ६ ओभरमा झारिएको खेलमा

Read More

डिपिएल क्रिकेटमा काठमाण्डौ गोल्डेन्सको लगातार चौथो जित

काठमाडौ । काठमाण्डौ गोल्डेन्सले धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा लगातार चौथो जित हासिल गरेको छ। रोमाञ्चक खेलमा शुक्रवार काठमाण्डौले विराटनगर किंग्सलाई ५ विकेटले पराजित ग¥यो । विराटनगरले दिएको १ सय ६५ रनको लक्ष्य काठमाण्डौले अन्तिम बलमा पुरा गरेको थियो । काठमाण्डौलाई जिताउन कप्तान ज्ञानेन्द्र मल्लले ६८ र भूपेन्द्र थापाले ३६

Read More

धनगढी प्रिमियर लिग क्रिकेटबाट रुपन्देही बाहिरियो

काठमाडौ । लगातार चौथो खेलमा पराजित हुँदै रुपन्देही च्यालेञ्जर्स धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटबाट बाहिरिएको छ। आफ्नो चौथो खेलमा रुपन्देही विहिवार महेन्द्रनगर यूनाईटेडसँग चार विकेटले पराजित भयो । रुपन्देही च्यालेन्जर्सले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगरले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पुरा ग¥यो । महेन्द्रनगरको यो दोस्रो

Read More

मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको उपाधी थ्रीस्टारलाई

काठमाडौ । थ्रीस्टार क्लबले बुटवलमा भएको तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको उपाधी जितेको छ। चिर परिचित प्रतिद्धन्द्धी मनाङ मस्र्याङ्दी क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै थ्रिस्टारले उपाधि जितेको हो । मनाङका लागि विमल रानाले खेलको दोस्रो मिनेटमै गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा मनाङले उपाधी गुमाउन पुग्यो। थ्रीस्टारलाई जिताउन

Read More

३३ रनले हराउँदै महेन्द्रनगर युनाईटेडको विजयी शुरुवात

काठमाडौ । बिराटनगर किंग्सलाई ३३ रनले हराउँदै महेन्द्रनगर युनाईटेडले धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा विजयी शुरुवात गरेको छ। विनोद भण्डारीको महेन्द्रनगर युनाईटेडले दिएको १ सय ६९ लक्ष्य पछ्याएको पारस खड्काको बिराटनगर किंग्स १९ ओभर खेल्दै १ सय ३५ रनमा अलआउट ग¥यो । बिराटनगरका पृथु बाँस्कोटाले ३५ र बाबर हायातले ३२

Read More

निलम्बनमा रहेको क्यानको विधान संशोधन विशेष साधारणसभा

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभा वैशाख ६ र ७ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा रहेको क्यानको विधान संसोधनका लागि विशेष साधारण सभा गर्न लागिएको हो । बैशाख १३ र १४ गतेका लागि साधारणसभा प्रस्ताव गरिएकोमा आईसीसीले आफ्नो बोर्ड बैठक

Read More

आइपिएलको लागि युवा क्रिकेटर लामिछाने दिल्ली प्रस्थान

काठमाडौ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने एघारौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को लागि मंगलवार भारतको दिल्ली गएका छन् । १७ वर्षे सन्दीप दिल्ली डेयर डेभिल्समा आबद्ध छन । आइपिएल टोलीमा आबद्ध हुने उनी पहिलो नेपाली खेलाडी हुन् ।  सन्दीपको भोलि मेडिकल टेष्ट हुनेछ । उनी सहितको टोलीको प्रशिक्षण शुक्रबारदेखि

Read More