स्वतन्त्रता दिवसको ५० औं वर्षगाँठमा देशकै नाम परिवर्तन

विश्वमा धेरै कम मानिस छन् जलाई आफ्नो देशको नाम परिवर्तन गर्ने अधिकार हुन्छ । यसै सन्दर्भमा अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले देशको नाम नै परिवर्तन गरि ‘द किङडम् अफ इस्वातिनी’ राख्ने घोषणा गरेका छन् । राजा मस्वाती तृतीयले आफ्नो देशको स्वतन्त्रता दिवसको ५० औं वर्षगाँठ पूरा भएको अवसरमा राजा

Read More

ग्लोबल आइएमइ फोटो पत्रकारिता अवार्डका लागि ५५ जना मनोनित

काठमाडौँ । मुलुकभरका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु मध्येबाट ग्लोबल आइएमई बैँक दोस्रो फोटो पत्रकारिता अवार्ड-२०७४ का लागि ५५ फोटो पत्रकार मनोनित भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यहि वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड-२०७४ का लागि ११ विधामा ५ जनाका दरले ५५ जना

Read More

चोरीको मोवाईल र ल्यापटप सहित फुटवलर दिपेश श्रेष्ठ पक्राउ

काठमाडौ । ए डिभिजन’ क्लवबाट राष्ट्रिय लिग र विभिन्न गोल्डकप खेल्दै आएका फुटवलर दिपेश श्रेष्ठ चोरीको मोवाईल र ल्यापटप सहित पक्राउ परेका छन् । उपत्यकाका विभिन्न स्थानबाट मोवाईल, ल्यापटप, आईप्याड जस्ता इलेक्ट्रोनिक सामान चोरेर अनलाईन र फेसबुक मार्फत बेच्दै आएका फुटबलर दिपेश श्रेष्ठ र सिन्धुपाल्चोकका ‘बाच्छो’ भन्ने सुवास खड्कालाई पक्रेर

Read More

ऐतिहासिकस्थल जितगढी किल्लामा विजय उत्सव मनाइने

काठमाडौ । नेपालले अंग्रेजलाई हराएको ऐतिहासिकस्थल रुपन्देहीको बुटवलमा रहेको जितगढी किल्लामा विजय उत्सव मनाइने भएको छ। वि. स १८७२ साल वैशाख ७ गते अंग्रेज सेनालाई हराउँदै मुलुकको रक्षा गरेको सम्झनामा हरेक वर्ष वैशाख ७ गते जितगढी विजय उत्सव मनाइने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उत्सव अन्तरगत विहिवार

Read More

दान, होम, जप गरेर मनाउने चलन छ अक्षय तृतीया पर्व

काठमाडौ । हिन्दु धर्मग्रन्थ अनुसार आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया पर्व दान, होम, जप गरेर मनाउँदैछ। यस पर्वलाई सातु खाने पर्वका रुपमा पनि मनाउने चलन छ । मत्स्य पुराण लगायत ग्रन्थमा आज गरिएको कर्म फलदायी हुने मान्यता छ। आजैको दिन त्रेता युगको शुरुवात भएको पनि मानिन्छ । शिव

Read More

आमाको यादमा धुरु धुरु रुवाउने भिडियो लेखु सहयात्रीको ‘आमा’

काठमाडौ । आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशी कै दिन पारेर गायक लेखु सहयात्रीले ‘आमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायकले आफ्नै जीवन कहानीमा घटेकै घटनाको आधारमा आधारित तयार पारिएको स्वयं गायक सहयात्रीको स्वर तथा राजन खतिवडाको संगीत रहेको म्यूजिक भिडियोमा एरेन्ज भने फणिन्द्र राईले गरेका

Read More

वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथारोहण

काठमाडौ । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई मंगलवार रथारोहण गराइँदैछ। सोमवार कटुवाल दहमा जात्रा मनाइएसंगै मंगलवार मत्स्येन्द्रनाथलाई ललितपुरको पुल्चोकमा तयार पारिएको रथमा ल्याएर राखिदैछ। गएराति रातभर पानेजु, पुजारी लगायतले पूजाआजा गर्नुका साथै स्थानियले भव्य रुपमा जात्रा मनाएका छन्। वैशाख कृष्णपक्षदेखि मत्स्येन्द्रनाथको दश कर्मसँगै रथ बनाउने गरिन्छ । वैशाख

Read More

सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा सेनानी सुलोचना

काठमाडौ । नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५ औँ शृङ्खलाको १ वर्ष अवधिको कोर्षका लागि छनौट भएको हो। नेपाली सेनामा ४ हजार ६२ जना महिला रहेकामा महिला सैनिक अधिकृतको संख्या ३

Read More

समिट एयरको बिमान दुर्घट्नाबाट धन्न धन्न बच्यो

भोजराज कार्की, सोलुखुम्बु । समिट एयरको बिमान दुर्घट्नाबाट जोगिएको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमान्डौबाट तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला आएको 9NAMH कल साईनको उक्त जहाज ठूलो दुर्घट्नाबाट जोगिएको हो । सोमवार बिहान १०ः३० बजे लुक्लाको लागि उडेको उक्त जहाज धावनमार्गमा ल्याण्ड गर्ने क्रममा उफ्रिएर पछाडीको भागले जमिन छोएको प्रहरी निरिक्षक

Read More

मातृ ऋणबाट मुक्त भइने आमाको मुख हेर्ने पर्व मनाउँदै

काठमाडौ । वैशाख कृष्ण औँसी आज, आमाको मुख हेर्ने पर्व जन्म दिने आमाको सम्मान गरी मनाउँदैछ। आजैको दिन आमालाई मीठामीठा परिकार खान दिने तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाउने गरिन्छ। छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाई दिने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद

Read More