सगरमाथा सहित ३ हिमाल आरोणका लागि ३८३ जना आरोही आधार शिविरमा

भोजराज कार्की, सोलुखुम्बु । बसन्त ऋतुमा सगरमाथा सहितको हिमाल आरोहणका लागि ३८३ जना आरोही नाम्चेबाट उकालो लागेका छन्। एक्सपिडिशनहरुको पूर्व तयारीसँगै यतिबेला अधिकांश आरोहीहरु पर्यटकीय क्षेत्र नाम्चे हुदै आधार शिविर पुगिसकेका छन् । बिहीबारसम्म ४० समुहका आरोहीहरु सगरमाथा प्रदुषण तथा नियन्त्रण समिति (एसपीसीसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन्। ३

Read More

समिट एयरको बिमान दुर्घट्नाबाट धन्न धन्न बच्यो

भोजराज कार्की, सोलुखुम्बु । समिट एयरको बिमान दुर्घट्नाबाट जोगिएको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमान्डौबाट तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला आएको 9NAMH कल साईनको उक्त जहाज ठूलो दुर्घट्नाबाट जोगिएको हो । सोमवार बिहान १०ः३० बजे लुक्लाको लागि उडेको उक्त जहाज धावनमार्गमा ल्याण्ड गर्ने क्रममा उफ्रिएर पछाडीको भागले जमिन छोएको प्रहरी निरिक्षक

Read More

५ करोड ५६ लाख लगानीमा प्रदेश ७ कै ठूलो सित भण्डार संचालनमा

डडेलधुरा । पूर्व प्रधानमन्त्री शेर वहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रदेश ७ कै ठूलो सित भण्डार संचालनमा आएको छ। अमरगढी नगरपालिका-१ दहमा आधुनिक प्रविधि सहितको उग्रतारा सित भण्डार उद्योग प्रा.लि. सञ्चालनमा आएको हो। नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको २ करोड ९९ लाख र जिल्लाका उद्योगी व्यवसायीहरुको

Read More

नापी कार्यालय उदयपुरका प्रमुख मोटो घुुस सहित पक्राउ(यसरी पक्राउ परे घुसिया हाकिम हेर्नुहाेस भिडियाे)

युवराज कार्की उदयपुर । नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेकाछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो । सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सासुधार र शंसोधन गरिदिने भन्दै साहले २ लाख रुपिँया घुस मागेको

Read More

क्रसर उद्योगमा ग्यास सिलिण्डर वम विस्फोट

युवराज कार्की । उदयपुर त्रियुगा नगरपालिका–७ चुहाडेको एक क्रसर उद्योगमा बम प्रहार भएको छ। चुहाडेमा रहेको जेआइसी शर्मा लामा जेभी क्रसर उद्योगमा ग्यास सिलिण्डर वम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुर प्रहरी प्रमुख नवराज भट्टका अनुसार विस्फोटबाट क्रसर उद्योगको स्क्रिन मेसिनको कन्वेयर बेल्ट र मोटर जल्दा

Read More

६ वटा सामुदायिक वन उपभोक्ता समुह विरुद्ध अख्तियारमा उजुरी

काठमाडौ । रौतहटका ६ वटा सामुदायिक वन उपभोक्ता समुह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। समुहले काठ कटान तथा बिक्रि बितरण गर्दा आर्थिक अनियमितता गरेको आरोपमा ६ वटा सामुदायिक वन उपभोक्ता समुह बिरुद्ध आयोगमा उजुरी परेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ । रौतहटकै सबैभन्दा पुरानो खुरकुटी सामुदायिक

Read More

कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइने गरि नीति तथा कार्यक्रम सर्वाजनिक

काठमाडौ । प्रदेश नम्बर—५ ले कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिइने गरि नीति तथा कार्यक्रम सर्वाजनिक गरेको छ। प्रदेश ५ का प्रमुख उमकान्त झाले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकास रणनीति अवलम्वन गर्ने उल्लेख छ । वस्तु र सेवा उद्योगको

Read More

प्रसौनी खोलाको कल्भर्ट शिलान्यास

बीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ मा रहेको प्रसौनी खोलाको कलभर्ट निर्माण कार्यको शुक्रवार शिलान्यास भएको छ। सामुदायिक विकास कार्यक्रम नेपाल ग्रामिण पुनर्निर्माण संस्थाको आयोजनामा १५ लाख ८० हजार रुपैयाको लागतमा कल्भर्ट निर्माण गर्न लागिएको हो । आगामी जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी स्थानिय कृष्ण कडेलको

Read More

भैसीले हानेर बृद्धको ज्यान गयो 

- भोजराज कार्की सोलुखुम्बु  । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नं १ मा भैसीले हानेर एक जना बृद्धको ज्यान गएको छ । गाउँपालिकाको तिनतलेमा भैसीले हानेर ६९ बर्षिया गन्थ बहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रदुम्न अधिकारीले जानकारी दिए । मंगलबार विहान छिमेकी टेकबहादुर बस्नेतको भैसीले बाटो

Read More

प्रदेश नम्बर १ को आर्थिक कार्यविधि विधेयक २०७४ पारित

युवराज कार्की/उदयपुर । प्रदेश नम्बर १ को प्रदेश सभाले प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ पारित गरेको छ ।  अब प्रदेश प्रमुखले प्रमाणित गरेपछि विधेयक कानुन बन्नेछ । प्रदेश सरकार अन्तर्गतका सरकारी कोषको परिचालन, राजस्व संकलन, कोषको नियमन तथा नियन्त्रणको लागि आवश्यक पर्ने विधेयक संसदले पारित गरेको हो । विधेयक प्रमाणिकरण भएपछि

Read More