मुलुकलाई समृद्ध बनाउने मेरो अडान-डा. अजय क्रान्ति शाक्य

काठमाडौ। नेकपा एमालेमा प्रभावशाली बौद्धिक व्यक्तित्व डा.अजयक्रान्ति शाक्य वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ९ ‘क’ बाट प्रदेशसभाका उम्मेदवार बनेका छन्। काठमाडौँको लगनटोलमा जन्मिएका डाक्टर शाक्य लुम्बिनी विकास कोषका सदस्य समेत रहिसकेका छन्। डाक्टर शाक्यले लुम्बिनी विश्वविद्यालयको सिनेटरको भूमिका पनि निर्वाह गरिसकेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

Read More

काठमाडौका जनताको अनुहार उज्यालो बनाउने अजयक्रान्तिको अडान

काठमाडौ । काठमाडौ क्षेत्र नंबर ९ वाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभा सदस्य क बाट बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य र प्रदेशसभा सदस्य ख बाट स्थानिय नेता केशव पोखरेलको उम्मेदवारी दर्ताको लागि भेला भएका यी नेताहरुमा जनलहरको व्यापक समर्थन देखिएको छ। [caption id="attachment_20778" align="aligncenter"

Read More