केही दिन भित्रैमा एकताको ब्रेकथ्रू हुने

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जेठ १ गते अर्थात मे दिवसमा एमाले र माओवादी केन्द्रबीच एकता हुने दाबी गरेको छ । सकेसम्म बैशाखभित्रै नभए जेठ १ गते दुई पार्टीबीच एकताको घोषणा हुने नेता सापकोटाको दाबी छ । काठमाडौंमा भएको कार्यक्रममा नेता सापकोटाले केही गृहकार्य बाँकी रहेकाले बैशाख ९

Read More

पार्टी एकताको आशा झिनो, विवाद मिलाउने जिम्मा ओली र प्रचण्डलाई

काठमाडौ । वैशाख ९ गते हुने भनिएको नेकपा एमाले माओवादी केन्द्रबीच पार्टी एकता हाललाई टरेको छ। मंगलवार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि वैशाख ९ गते एकता हुने संभावना टरेर गएको हो । बैठक सकिए लगतै बोल्दै दुवै पार्टीका नेताहरुले वैशाख ९ गते एकता हुने संभावना टरेको स्वीकार

Read More

पार्टी एकतामा अन्यौलता उत्पन्न भएपछि बैठक वोलाइयो

काठमाडौ । पार्टी एकताका बारेमा असमझदारी बढेपछि बसेको प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । सोमवार झण्डै २ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले मंगलवार विहान ९ बजे बस्नेगरी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ । बैशाख ९

Read More

स्वेच्छिक अवकासको निर्णय स्थगित

काठमाडौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकासको निर्णय स्थगित गरिएको जानकारी दिएको छ । मन्त्री पण्डितले धेरै सेवा सुविधा पाउने आशमा स्वेच्छिक अवकासको लागि निवेदन दिने कर्मचारीलाई काममा फर्किन सुझाव दिएको छ। “बढि सेवा सुविधा पाइन्छ भन्ने आशमा नबसे हुन्छ । स्वेच्छिक

Read More

सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्नलाई सरकारले निश्चित स्थान तोक्यो

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले सार्वजनिक कार्यक्रम तथा प्रदर्शनका लागि विभिन्न सार्वजनिक स्थानहरु तोकेको छ। बैशाख १६ गतेदेखि लागू हुने गरी काठमाडौको खुलामञ्च, कोटेश्वर तिनकुनेको खुल्ला चौर, भगवान पाउको भुईखेल चौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान रहेको छ । त्यस्तैगरी लैनचौर समाज कल्याण परिषद अगाडीको खुला स्थान र

Read More

सोमवार तय भएको कांग्रेस केन्द्रिय कार्यसमिति बैठक सर्यो

काठमाडौ । नेपाली कांग्रेसको भोलिका लागि तय गरिएको केन्द्रिय कार्यसमिति बैठक ७ गतेका लागि सारिएको छ। भोलि सोमवार आमाको मुख हेर्ने दिन परेकाले बैठक सारिएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए। निर्वाचनमा पराजयको समिक्षा गर्न भन्दै चैत ९ गते शुरु भएको बैठक नेता खुम वहादुर खड्काको निधन भएपछि चैत १६

Read More

सम्मानजनक हैसियत नभए पार्टी एकता नगर्न सुझाव

काठमाडौ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसियलले सम्मानजनक हैसियत नभए एमालेसंग पार्टी एकता नगर्न नेतृत्वलाई सुझाव दिएको छ । वाइसियलका अध्यक्ष रापप्रसाद सापकोटा दिपशीखा सहितको पदाधिकारीको टोलीले आइतवार विहान पार्र्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सम्मान जनक अवस्था नभएमा पार्टी एकता नगर्न आग्रह गरेको हो ।

Read More

भोलिबाट देशभर मतदाता नामावली संकलन

काठमाडौ । निर्वाचन आयोगले भोलि बैशाख २ गतेदेखि देशभर मतदाता नामावली संकलन कार्यको थालनी गर्दैछ। आयोग पदाधिकारी बैठकले सम्पूर्ण क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन शुरु गर्ने निर्णय गरेको हो। नामावली अन्यत्र सार्ने, विवरण सच्याउने र नामावलीबाट नाम हटाउने भए निवेदन दिएर अध्यावधिक गर्ने आयोगको भनाई छ। आयोगले

Read More

पार्टी एकता अन्यौलमा

काठमाडौ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका लागि छलफल हुन सकेको छैन । पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताका लागि बस्ने भनेको पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेपछि दोस्रो तहका नेताहरुले

Read More

प्रवुद्ध व्यक्ति समूह (इपीजी)को बैठक नयाँ दिल्लीमा

काठमाडौ । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह इपीजीको संयुक्त बैठक विहिवार भारतको नयाँ दिल्लीमा शुरु हुदैछ। दुई देशबीच भएका सन्धि सम्झौताको पुनरावलोकनको विषयमा दुवै सरकारलाई सुझाव दिन गठित समूहको आठाँै बैठक विहिवार शुरु हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ओली र भारतीय प्रधाानमन्त्री नरेन्द्र मोदीले इपीजीको

Read More