स्वतन्त्रता दिवसको ५० औं वर्षगाँठमा देशकै नाम परिवर्तन

विश्वमा धेरै कम मानिस छन् जलाई आफ्नो देशको नाम परिवर्तन गर्ने अधिकार हुन्छ । यसै सन्दर्भमा अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले देशको नाम नै परिवर्तन गरि ‘द किङडम् अफ इस्वातिनी’ राख्ने घोषणा गरेका छन् । राजा मस्वाती तृतीयले आफ्नो देशको स्वतन्त्रता दिवसको ५० औं वर्षगाँठ पूरा भएको अवसरमा राजा

Read More

क्यान्सरको शल्यक्रिया गर्दा २० हजार अनुदान दिने घोषणा

ललितपुर । ललितपुर महानगरपालिकाले क्यान्सरको शल्यक्रिया गर्दा २० हजार अनुदान दिने घोषणा गरेको छ। क्यान्सर काउन्सिल नेपालले ललितपुरमा गरेको जनचेतनामूलक कार्यक्रममा बोल्दै महानगरपालिकाका वातावरण ईन्जिनियर प्रदिप अमात्यले ललितपुरवासीलाई क्यान्सरको शल्यक्रिया गर्दा २० हजार रुपैयाँ सहयोग प्रदान गर्दै आईरहेको जानकारी दिएको हो। बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डाक्टर विष्णुदत्त पौडेलले सुर्तीजन्य

Read More

ग्लोबल आइएमइ फोटो पत्रकारिता अवार्डका लागि ५५ जना मनोनित

काठमाडौँ । मुलुकभरका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु मध्येबाट ग्लोबल आइएमई बैँक दोस्रो फोटो पत्रकारिता अवार्ड-२०७४ का लागि ५५ फोटो पत्रकार मनोनित भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यहि वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड-२०७४ का लागि ११ विधामा ५ जनाका दरले ५५ जना

Read More

धन्यवाद मारुती सिमेन्ट, ‘नि:शुल्क स्वास्थ्य जाँच गरिदियौ’

युवराज कार्की, उदयपुर । ‘सधैँ हातखुट्टा दुखिरहनथ्यो, सवैले घरमा जति उपचार गर्दा पनि नहुने रहेछ भन्दै गाली गर्दथे,’ कटारी नगरपालिका २ की ८५ वर्षे रत्नमाया पौडेलले भनिन्, ‘शिविरमा आएर जाँच गरेको त, नशा सम्बन्धी रोग लागेको रहेछ, त्यो पनि अव पैसा नै नतिरीकन उपचार गरि दिने रे।’ रत्नमायाकै शैलीमा ८६

Read More

भक्तपुर नगरक्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरक्षेत्रका विद्यालयमा शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ। विद्यालयदेखि नै विद्यार्थीलाई भक्तपुरले इतिहास, भूगोल, कला–संस्कृति, रहन सहन, स्थानीय उपचार विधि र खेल बारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको हो । नगरप्रमुख सुनील प्रजापतिले स्थानीय पाठ्यक्रम

Read More

अन्तर्राष्ट्रिय उडान शुरु, रोकिएका हजारौं यात्रु अब गन्तव्यतर्फ लाग्ने

काठमाडौ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अबतरण शुरु भएको छ । मालिन्दो एयरको बिमान गएराती पौने दशबजे बिमानस्थलको धावनमार्गमै अनियन्त्रित भई दुर्घटना भएपछि रोकिएको अन्तराष्ट्रिय उडान केहीबेर अघिदेखि सन्चालनमा ल्याइएकोे विमानस्थलका प्रबक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार दुर्घटना भएको बिमानलाई रनवेबाट हटाएर अन्तर्राष्टिय उडान तथा अवतरणलाई

Read More

मेलिना राईको “बदनाम” हेर्नुस भिडियोमा

काठमाडौ । नेपाली पार्श्व गायन तथा सुगम गायनमा ब्यस्त बनेकी गायिका मेलिना राईको लव स्टोरी फ्लेवरमा नयाँ गीत ‘बदनाम' सार्वजनिक भएको छ। केही दिन अघि मात्र सार्वजनिक गरिएको यस ‘बदनाम’ गीतमा सुजन कटवालको शब्द तथा यम गुरुङको संगीत रहेको छ। यस गीतलाई चन्द सिंहले एरेञ्ज गरेका छन् । अहिलेका चर्चित निर्देशक

Read More

४० वर्षदेखि हुन नसकेको बागमती तिर्थयात्राको आयोजना

काठमाडौ । पशुपति क्षेत्र विकास कोषले १ हप्ते बागमती तिर्थयात्रा कार्यक्रमको भव्यरुपमा आयोजना गर्ने भएको छ। यहि बैशाख १० गतेदेखि  १ हप्तासम्म तिर्थयात्रा कार्यक्रम गर्ने भएकोले सहभागी हुन पशुपतिक्षेत्र विकास कोषले सर्वाजनिक सूचना मार्फत आव्हान गरेको छ । बागमती नदीको सभ्यतालाई उजागर गर्ने उदेश्यले बागमती नदी र नदी क्षेत्र आसपासका

Read More

किराना पसलबाटै औषधी विक्री भएको तथ्य फेला, मेडिकल संचालक पक्राउ

काठमाडौ । काठमाडौं उपत्यकामा किराना पसलबाट औषधिको बिक्रि वितरण गरेको तथ्य फेला परेको छ। चिकित्सकको सिफारिस बिना औषधि पसलले समेत बिक्रि वितरण गर्न नपाईने औषधि किराना पसलले बेचेको फेला पारेपछि प्रहरीले बरामद गरेको छ । दुई जना पसल सञ्चालकलाई समेत प्रहरीले पक्रेको छ । किराना पसलमा राखेर चिकित्सकको सिफारिस बिना

Read More

चर्या नृत्य सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

ललितपुर । नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाबाट आयोजना भइरहेको चर्या नृत्य सम्बन्धि ५ दिने कार्यशाला गोष्ठी विहिवार सम्पन्न भएको छ । शाखाले लतिलपुरमा एक कार्यक्रमको आयोजना गरी गत वैसाख २ गतेबाट शुरु भएको कार्यशाला गोष्ठी औपचारीक रुपमा विहिवार सम्पन्न गरेको हो। कार्यक्रममा बोल्दै चर्या नृत्य प्रशिक्षक प्रज्वलरत्न बज्राचार्यले नृत्यकारहरुले

Read More