अछामका ४०० परिवारले लापुर्जा पाउने

अछाम सम्वाददाता । अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लापुर्जा) पाउने भएका छन्। मेल्लेख गाँउपालिका ३ ठाँटीको सिंगै गाउँका ४०० परिवार लालपुर्जावाट बञ्चित भएकालाई गाउँपालिकाको पहलमा नापी बिभागले स्थानीय स्तरको मुचुल्का पछि लालपुर्जा वितरण गर्न सकिने भएको हो। मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले नापी बिभागमा लालपुर्जा नपाएको विषयमा परामर्श

Read More