स्वतन्त्रता दिवसको ५० औं वर्षगाँठमा देशकै नाम परिवर्तन

विश्वमा धेरै कम मानिस छन् जलाई आफ्नो देशको नाम परिवर्तन गर्ने अधिकार हुन्छ । यसै सन्दर्भमा अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले देशको नाम नै परिवर्तन गरि ‘द किङडम् अफ इस्वातिनी’ राख्ने घोषणा गरेका छन् । राजा मस्वाती तृतीयले आफ्नो देशको स्वतन्त्रता दिवसको ५० औं वर्षगाँठ पूरा भएको अवसरमा राजा

Read More

क्यूवाको नयाँ नेतामा मिगेल डियाज कनेल चयन

क्यारेबियन देश क्यूवामा लामो समयदेखिको क्यास्ट्रो परिवारको शासन अन्त्य भएको छ । क्यूवाको संसदले मिगेल डियाज कनेललाई देशको नयाँ नेता चयन गरेको हो । डियाजले ८६ वर्षीय राष्ट्रपति राउल क्यास्ट्रोको ठाउँ लिनेछ । राउल क्यास्ट्रोले सन् २००६ मा आफ्ना बिरामी दाई फिडेल क्यास्ट्रोबाट सत्ता आफ्नो हातमा लिएको थियो । तर

Read More

राष्ट्रपति ट्रम्प र सर्वोच्च नेता उनवीच सिधा कुराकानी भएको खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग अमेरिकाले सिधै कुराकानी गरेको बताएको छ। तर ट्रम्पले अमेरिकाका तर्फबाट किमसँग कसले कुराकानी गरेको भन्ने केही खुलाएको छैन । यसअघि राष्ट्रपति ट्रम्पले नै किमसँग कुराकानी गरेको समाचार सार्वजनिक भएको थियो । तर वासिंगटन पोष्टले भने अमेरिकी जासुसी संस्था सिआइएका

Read More

जेल तोडेर भाग्ने क्रममा कम्तिमा २० जनाको मृत्यु

ब्राजिलमा जेल तोडेर भाग्ने क्रममा कम्तिमा २० जनाको मृत्यु भएको छ । उत्तरी ब्राजिलको बेलेम शहरमा रहेको जेलबाट भाग्ने क्रममा उनीहरुको मृत्यु भएको हो । जेलभित्र र बाहिरबाट एकैपटक आक्रमण गरेर भाग्ने क्रममा घटना भएको हो । बाहिर एक सशस्त्र समूहले बम बिस्फोट गराए लगत्तै भित्रबाट पनि कैदीहरुले सुरक्षा गार्डमाथि

Read More

आफ्नो कम्पनी रुससँग संघर्षमा रहेको : जुकरबर्ग

काठमाडौ । सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आफ्नो कम्पनी रुससँग संघर्षमा रहेको बताएको छ। अमेरिकी सिनेटरसँगको सुनुवाईका क्रममा जुकरवर्गले रुसले फेसबुकलाई शोषण गर्न चाहेको र आफूहरु त्यस्तो हुन नदिनका लागि संघर्षमा रहेको बताएको हो । ‘यो हतियारको दौड जस्तै हो, जुकरवर्गले भने, उनीहरु थप बलियो हुने क्रममा

Read More

अमेरिकाबाट आयात गरिने सामानमा चीनले भन्सार दर बढायो

काठमाडौ । चीनले अमेरिकाबाट आयात गरिने विभिन्न सामानको भन्सार दर वृद्धि गरेको छ । अमेरिकाले विदेशी स्टिल र आल्मुनियमका सामानमा कर बढाउने घोषणा गरेपछि त्यसैको जवाफ स्वरुप चीनले बंगुरको मासु र वाइन सहित १ सय २८ प्रकारका अमेरिकी सामाग्रीमा भन्सार दर बढाएको हो । चीनको यो निर्णयले आयात हुने झण्डै

Read More

देश निकाला गर्ने रुसको घोषणा

रुसले अमेरिकाका ६० कुटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ । अमेरिकाले आफ्ना कुटनीतिज्ञलाई देश निकाला गरेको बदलामा रुसले जवाफी कदम चालेको हो । कुटनीतिज्ञलाई देश छोड्नका लागि १ हप्ताको समय दिइएको छ भने सेन्ट पिटर्सवर्गमा रहेको कन्सुलेट कार्यालय पनि बन्द गर्ने निर्णय रुसले गरेको छ । रुसी विदेश मन्त्री सर्गेई

Read More

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प

पपुवान्यूगिनीमा ६ दशमलब ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार विहान ७ बजेर २५ मिनेटमा न्यू ब्रिटेन आइल्याण्डको तटीय क्षेत्र केन्द्र विन्दु भएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण अहिलेसम्म मानवीय क्षति भएको खबर नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन्

Read More

बेलायत बिष आक्रमणपछि रुस र पश्चिमा राष्ट्रबीच फाटो

काठमाडौ । रुसका पूर्व गुप्तचर र उनकी छोरीमाथि बेलायतमा भएको बिष आक्रमणपछि रुस र पश्चिमा राष्ट्रबीच फाटो बढ्न थालेको छ। पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको बिष आक्रमणमा रुसको संलग्नता रहेको पश्चिमा राष्ट्रहरुको आरोप छ। रुसले आरोप अस्वीकार गरेपनि बेलायत र अमेरिका सहित उसका सहयोगी

Read More

कसैले नेपाललाई हेप्ने काम गरे नसहने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परराष्ट्र नीतिमा स्पष्ट रहेको बताएको छ । प्रधानमन्त्री ओलीले नेपालले अपनाएको परराष्ट्रनीति मित्रतापूर्ण भएको र असमान नभएको बताएको छ । नेपाल-चीन सम्बन्ध बारे डाक्टर अन्जान शाक्य र पूर्वराजदूत माधवजी श्रेष्ठले सम्पादन गरेको पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र नीतिमा

Read More