‘फ्यूल योर फन’ योजना अन्तर्गत एनसेलले ल्यायो ‘सही’ डेटा प्याक

काठमाडौ । आफ्ना ग्राहकका लागि एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूल योर फन’ योजना अन्तर्गत अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डेटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुँचका

Read More

नासा अब जीवन सम्भव हुने ग्रहको खोजीमा

अमेरिकी अन्तरिक्ष संस्था नासाले सोमवारदेखि जीवन सम्भव हुने नयाँ ग्रहको खोज अभियान थाल्दैछ । अभियानका क्रममा तारामण्डल आसापासमा हुनसक्ने पृथ्वीमा जस्तै जीवन सम्भव हुने ग्रहको खोजि गरिने नासाले जनाएको छ। अभियानका लागि स्पेस एक्स फाल्कोन नाईन रकेट अन्तरिक्षमा पठाइनेछ । स्थानीय समय अनुसार बिहान १० बजे फ्लोरिडाको केप क्यानेभेरल स्टेशनबाट

Read More

मातातीर्थ औंसीको अवसरमा टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक

काठमाडौ । सोमवारदेखि लागू हुने गरी नेपाल टेलिकमले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ। मातातीर्थ औंसीको अवसरमा टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड प्रयोगकर्ताको थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने जनाएको छ। ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१

Read More

स्पेस स्टेशनको टुक्रा पृथ्वीमा खस्यो

चीनले अन्तरिक्षमा पठाएको स्पेस स्टेशनको एउटा टुक्रा पृथ्वीमा खसेको छ । सन् २०११ मा अन्तरिक्षमा पठाइएको स्पेस स्टेशनको टुक्रा सोमवार विहान प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा खसेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । स्पेस स्टेशन चीनको महत्वकांक्षी अन्तरिक्ष कार्यक्रमको एक हिस्सा भएको बताइएको छ । यसलाई चीनको २०२२ मा अन्तरिक्षमा मानव

Read More

उपत्यकाभित्रका ६ धार्मिकस्थलहरुमा फ्री वाइफाई सेवा

काठमाडौ । काठमाडौं उपत्यकाका मुख्य धार्मिक स्थलहरुमा फ्री वाइफाई सेवा दिइने भएको छ । धार्मिक स्थलहरू पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूनाथमा ‘फ्री वाइफाई इन्टरनेट सेवा’ संचालन हुने भएको हो । काठमाडौं महानगरपालिका र वर्ल्ड लिंक कम्यूनिकेशन प्रा.लि.बीच विश्व प्रसिद्ध धार्मिकस्थलहरू पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूनाथ लगायतका काठमाडौं महानगरपालिकाभित्रका ६ ठाउँमा ‘फ्री वाइफाई

Read More

मोबाईलमा पैसा सकिए लगतै सापटी दिने सेवा

काठमाडौ । आजदेखि नेपाल टेलिकमले मोबाईलमा पैसा सकिए सापटी दिने सेवा शुरु गरेको छ । टेलिकमले आजदेखि नै नमस्ते क्रेडिट सेवा शुरु गरेको हो । यो सेवा लिनका लागि ब्यालेन्स सकिएपछि टेलिकमले थप कुराकानीका लागि मोबाइलमा ऋण पठाउनेछ । यस्तो ऋण ३ आधारमा तिर्नु पर्ने गरी व्यवस्था गरिएको टेलिकमले जनाएको

Read More

६३औं स्थापना दिवसका अवसरमा ९ जना सम्मानित

काठमाडौ । नेपाल पत्रकार महासंघले ६३ औं स्थापना दिवसका अवसरमा शुक्रवार ९ जना पूर्र्वसभापति र अध्यक्षलाई सम्मान गरेको छ। केन्द्रीय कार्यालय संचारग्राममा विशेष कार्यक्रमकाबीच हरिहर बिरही, होमनाथ दाहाल, सुरेश आचार्य, विष्णु निष्ठुरी, किशोर नेपाल, धर्मेन्द्र झा, तारानाथ दाहाल, शिव गाउँले र महेन्द्र विष्टलाई सम्मान गरेको हो । पुर्वसभापति र अध्यक्षलाई

Read More

प्रदेश नम्बर २ रेडियो संजाल गठन

वीरगञ्ज । प्रदेश नम्बर २ का सम्पूर्ण रेडियो संचालकहरुको शनिवार वीरगंजमा भेला सम्पन्न भएको छ । भेलाले रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको संयोजक्तत्वमा रेडियो संजाल गठन गरेको छ । वीरगंजको होटल मकालुमा सम्पन्न भेलाले सो संजाल गठन गरेको हो । संजालका सदस्यहरुमा मध्य तराई रेडियो निजगढका संचालक उमेश सुनार, रेडियो

Read More

एनालग केबल टीभी बन्द गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अब एनालग केवल सेवा प्रदायक कम्पनीलाई डिजिटल सेवा प्रणाली लागू गर्न सरकारलाई आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय चोलेन्द्र शमशेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरकालीन आदेश निरन्तरता नहुने आदेश जारी गरेको हो। संयुक्त इजलासले प्रविधि हस्तान्तरणको विषय र पटक-पटक सरकारले जनतालाई सूचित गराइसकेको

Read More

एनालग सिग्नल बन्द गर्नमा ढिलाई किन?

काठमाडौ । अहिले २१औं शताब्दीसँगै सारा जनताको मनस्थिति डिजिटल प्रविधिमा गइसकेको छ । सरकार भने मुकदर्शक बनेर बस्नुको शिवाय केही गर्न सकेको देखिन्न। अब देशलाई नै डिजिटलमूखीतर्फ उन्मूख गराउँनु पर्छ भनेर ठाउँठाउँबाट वारम्वार जनआबाज बुलन्द नभएको पनि होइन। एकातर्फ भने सरकारको पूर्व घोषित कार्यतालिका अनुसार केवल टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण

Read More