बन्द गरिएको जुफाल विमानस्थल संचालनमा

Friday, September 8th, 2017 at 7:11 pm By:News Missile Economy, Highlighted News 95 Views

डोल्पा सम्वाददाता । डोल्पाको जुफाल विमानस्थल संचालनमा आएको छ । तारा एयरले आज बिहान सफल रुपमा परीक्षण उडान भरेको हो।

अब विमानस्थल नियमित रुपमा चल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय डोल्पा प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए।

विमानस्थल निर्माण भएको ४२ वर्षपछि गएको असार १ गतेदेखि विमानस्थलको ५ सय ६० मिटर लम्बाईको धावनमार्ग, टर्निङ्ग र पार्किङ्ग लगायतको कालोपत्रे गर्न दुई महिनाका लागि हवाई सेवा बन्द गरिएको थियो।


Related Post

“रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलहरुको शुभारम्भ
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै
‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्रको पोष्टर रिलिज न्यूयोर्कवाटै हुने
छुट्टै मिठासले भरिएको गायिका देशु गोलेको ‘सायद मलाई’
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने