नेपाल आइडल विरुद्ध परेको मुद्दा जिल्ला अदालतद्वारा खारेज

Friday, September 8th, 2017 at 6:49 pm By:News Missile Entertainment 157 Views

काठमाडौ । एपी वान टेलिजिभनले संचालन गरेको रियालिटी शो नेपाल आइडल विरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ।

दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो।

नेपाल आइडलको भदौ १५ को कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गरिए पनि भोटका आधारमा १६ गते कसैलाई पनि आउट नगरी आयोजकले अर्को हप्ताको कार्यक्रममा आउने भोटमा जोडेर एक जना आउट हुने बताएपछि अदालतमा मुद्दा परेको थियो ।

 


Related Post

रशलाईटको रसिलो ‘दशैं फेशन नाइट २०१७’ हुँदै
‘आई लभ यु २’ को १ लाख पुरस्कार कसले हात पार्ला ?
Most sexy, stylish and Gorgeous Heroines
नेपाल आईडलले भुलेर पनि गर्न नहुने गल्ती यसरी गर्यो