नेपाल आईडलले भुलेर पनि गर्न नहुने गल्ती यसरी गर्यो

Friday, August 25th, 2017 at 5:56 am By:News Missile Crime, Entertainment 1371 Views

काठमाडौ । नेपालको चर्चित गायन रियालिट शो नेपाल आईडलको चर्चा अहिले नेपालमा मात्र नभएर नेपालीहरु बसोबास गर्ने विश्वका हरेक कुना काप्चासम्ममा छ ।

बिहिबारको नेपाल आईडल रियालिटी शो मा टप ५ प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

उक्त शो मा निर्माण युनिटले भुलेर पनि गर्नै नहुने गल्ती गरेका छन् । शो को ईडिट गर्दा ईडिटरले यस्तो गलत समयमा एउटा फुटेज राखेका छन् जसको बारेमा जो कोहीले थाहा पाए पनि अचम्ममा पर्छ।

आखिर भएको गल्ती चाही के रहेछ त आउनुहोसु भिडियोमा हेरौँ:


Related Post

रशलाईटको रसिलो ‘दशैं फेशन नाइट २०१७’ हुँदै
‘आई लभ यु २’ को १ लाख पुरस्कार कसले हात पार्ला ?
नेपाल आइडल विरुद्ध परेको मुद्दा जिल्ला अदालतद्वारा खारेज
Most sexy, stylish and Gorgeous Heroines