खेलकुद पत्रकार दिवस मनाउँदै

Sunday, July 2nd, 2017 at 9:34 am By:News Missile Highlighted News, Media, Sports 491 Views

काठमाडौ । आज विश्व खेलकुद पत्रकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मन्चले हिउँसो काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ।  हरेक वर्षको जुलाई २ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

विश्व खेलकुद पत्रकार दिवस सन् १९२४ मा फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलको समाचार संकलनका लागि द ईन्टरनेशनल स्पोर्टस् एण्ड प्रेस एशोशिएसन गठन भएको दिनको सम्झनामा विश्व खेलकुद पत्रकार महासंघको आव्हानमा मनाउन थालिएको हो ।

 


Related Post

१६ वर्ष मुनिको एएफसी च्याम्पियनसिप फुटबलमा नेपाल र प्यालेष्टाइनवीच भिड्दै
ग्लोबल च्याम्पियनसीपमा नेपालको सहभागी
नेपाल बन्यो समूह विजेता
Glocal Teen Hero 2017
कञ्चनपुरमा कबर्डहलको निर्माण कार्य सुरु